बजेट पुस्तिका लिएर अर्थ मन्त्रालयबाट बाहिरिए स्वर्णिम, मन्त्रिपरिषद्लाई ब्रिफिङपछि संसद्‍मा

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
bizmandu.com · 12 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट पुस्तिका लिएर अर्थ मन्त्रालयबाट निस्किएका छन् । मन्त्री वाग्ले बजेटबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गर्न अर्थ मन्त्रालयबाट निस्किएका हुन् । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि अर्थमन्त्रीले संसद्को संयुक्त बैठकमा बजेट सार्वनजिक गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू