सरकारले सञ्चालनमा ल्यायो ‘मोफा मित्र’ एप, एपमार्फत गुनासो टिपाउन सकिने
▸ यस स्टोरीको अंश: सांसद केसीको माग: संविधान संशोधन बहस सरकारी कार्यदलमा सीमित नराखी सर्वपक्षीय आयोग गठन गरियोस्
सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवालाई सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शुभारम्भ गरेको उक्त एपमार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन् । यसले कन्सुलर सेवा थप प्रभावकारी बन्ने मन्त्री खनालले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित