लागूऔषध सहित ८ जिल्लाबाट १४ जना पक्राउ
▸ यस स्टोरीको अंश: लागुऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
प्रहरीले ८ जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई नियन्त्रणमा लिएको छ । मोरङ, बाँके, कैलाली, सिन्धुली, ललितपुर, सुर्खेत, चितवन र कास्कीबाट लागूऔषधका साथमा उनीहरू पक्राउ परेका हुन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›