लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

यस स्टोरीको अंश: प्रहरीद्वारा विभिन्न अपराधमा संलग्न ११ जना पक्राउ, लागुऔषध र गाँजा बरामद
www.makalukhabar.com · 1 हप्ता अघि

प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अवैध लागुऔषधसहित झापा, पर्सा, मकवानपुर, बाँके, सुनसरी र कास्कीबाट गरी ११ जना पक्राउ गरेको हो । त्यसैगरी प्रहरीले हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू