बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

यस स्टोरीको अंश: बसपार्कबाट नगदसहित बेहोस युवाको उद्धार, प्रहरीको सम्पर्कमा नआएको खुलासा
www.dcnepal.com · 5 दिन अघि

पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु एक लाख १८ हजार नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ। अत्यधिक मादक पदार्थ सेवन गरी सडकमा बेहोश भएर लडिरहेको अवस्थामा पाल्पाको रामपुर गाउँपालिका–२ का ३२ वर्षीय हरि थापालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उद्धार गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू