मानव अधिकार आयोग: ओली, लेखक र गुरुङमाथि मानवताविरुद्धको अपराधमा कारबाही सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
nayapage.com · 1 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली (केपी ओली), पूर्व गृह मन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताको रूपमा किटान गर्दै उनीहरूमाथि कानुनी कारबाही अगाडि बढाउन सरकारसमक्ष औपचारिक सिफारिस गरेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू