एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौँमा
▸ यस स्टोरीको अंश: २६ देशका १७६ सगरमाथा आरोहीलाई काठमाडौंमा सम्मान
दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७ गते काठमाडौँमा आयोजना हुँदै छ । यसवर्ष विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिने एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले बताए । यस संस्करणमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›