सिन्धु विकास बैंकको सिईओमा गणेश कुमार केसी नियुक्त

यस स्टोरीको अंश: सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशकुमार केसी नियुक्त
clickmandu.com · 3 दिन अघि

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको बैंक सञ्चालक समिति बैठकले केसीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । आगमी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका केसीले जेठ ११ गते सोमबारदेखि नै पदभर सम्हाल्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू