देशभर विद्युत् पहुँच करिब शतप्रतिशत नजिक, जडित क्षमता ४ हजार मेगावाट नाघ्यो
▸ यस स्टोरीको अंश: विद्युत् खपत बढ्दा पेट्रोलियम पदार्थको खपत घट्यो, ९९.१% जनसंख्यामा विद्युत् पहुँच
नेपालमा विद्युत् पहुँच करिब शतप्रतिशत नजिक पुगेको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशको कुल जनसंख्याको ९९.१ प्रतिशतमा विद्युत् सेवा विस्तार भइसकेको छ। सर्वेक्षणले उपलब्ध गराएको तथ्यांकअनुसार हाल देशको कुल जडित विद्युत् क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित