बर्दीबासबाट आज कांग्रेसको ‘जरा अभियान’ सुरु हुँदै
▸ यस स्टोरीको अंश: नेपाली काँग्रेसद्वारा मधेश प्रदेशस्तरीय भेला आयोजना, शीर्ष नेताहरूको सम्बोधन
नेपाली कांग्रेसले वडा तहदेखि नै पार्टी संगठनलाई सशक्त, सुदृढ र सवल बनाउने उद्देश्यसहित देशव्यापी ‘जरा अभियान’ बुधबारदेखि बर्दीबासबाट सुरु गर्दैछ । मधेश प्रदेशस्तरीय अभियानको उद्घाटन पार्टीका महामन्त्री गगन थापाले गर्ने कार्यक्रम रहेको छ । अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद, संगठन सुदृढीकरण, सक्रिय सदस्यता नवीकरण तथा पार्टीको वैचारिक सन्देश जनस्तरसम्म पुर्याउने कार्यलाई प्राथमिकता दिइनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›