महाधिवेशनको तयारीमा रास्वपा: आज देशभरका १५०० वडामा एकैसाथ वडा अधिवेशन हुँदै
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर करिब १५ सय वडामा अधिवेशन सुरु गर्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनालाई जगैदेखि बलियो बनाउने उद्देश्यका साथ आज देशभरका विभिन्न वडाहरूमा एकैसाथ वडा अधिवेशन सुरु गरेको छ। गत वैशाख २० गतेभन्दा अगाडि तदर्थ समितिहरू गठन भइसकेका करिब १ हजार ५०० वडामा आज नयाँ नेतृत्व चयनका लागि अधिवेशन गर्न लागिएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित