एशियन गेम्स क्वालिफायर्समा आज नेपाली महिला क्रिकेट टिमले चीनसँग खेल्दै

यस स्टोरीको अंश: एसियन गेम्स छनोट: नेपाली महिला क्रिकेट टोली आज चीनसँग प्रतिस्पर्धा गर्दै
kharibot.com · 1 दिन अघि

एशियन गेम्स क्वालिफायर्समा नेपाली महिला क्रिकेट टिमले आज चीनसँग खेल्ने तालिका रहेको छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न १२: ४५ बजेदेखि शुरु हुदैछ । यस प्रतियोगितामा नेपालको पहिलो खेल हो भने चीनले पहिलो खेलमा इन्डोनेसियालाई ३ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू