सुनको मूल्य तोलामा १९ सयले बढ्यो
नेपाली बजारमा सोमबार (जेठ ११) सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलाको दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले बढेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›