म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
▸ यस स्टोरीको अंश: म्याग्दीको गाजनेमा यादव पौडेलद्वारा २ करोड लगानीमा व्यावसायिक स्याउखेती सुरु
म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ । प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरेको हो । फार्मका सञ्चालक यादव पौडेलले स्याउखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रुपमा स्याउखेती सुरु गरेको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›