अमेरिकामाथि नेपाल ‘ए’ को जित
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियोअमेरिकाविरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ले ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपाल ‘ए’ को जितमा मयन यादवले सर्वाधिक ७२ रनको योगदान दिए । यसअघि नेपाल ‘ए’ ले स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›