भदौ २३–२४ को घटनाको मुख्य कारक केपी ओली, कारबाही गर्न सिफारिश

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
lokaantar.com · 1 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३–२४ को घटनाको मुख्य कारक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको निष्कर्ष निकालेको छ । जेनजी आन्दोलनसम्बन्धमा आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा घटनाको मुख्य कारक ओली भएको उल्लेख छ । आयोगले ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कानुन बनाएर कारबाही गर्न सिफारिस गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू