असंवैधानिक रूपमा सामाजिक सञ्जाल बन्देज गर्ने तत्कालीन सञ्चारमन्त्री गुरुङमाथि कारबाही सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानवअधिकार आयोगद्वारा जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस
techpana.com · 1 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले असंवैधानिक रूपमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तत्कालीन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लङ्घनकर्ता ठहर गर्दै कारबाही सिफारिस गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई समेत नयाँ कानुन बनाएर कारबाही गर्न आयोगले सुझाव दिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू