एमाले कार्यदलले छिटै काम थाल्ने

यस स्टोरीको अंश: एमालेमा सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागको जिम्मेवारी प्रस्ताव
baahrakhari.com · 3 दिन अघि

नेकपा (एमाले) सचिवालय बैठकबाट गठित निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले छिटै काम थाल्ने भएको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कार्यदलले केही दिनमै काम सुरु गर्ने बताए । महासचिव शंकर पोखरेलले अन्तरपार्टी निर्देशन (अपानि) जारी हुनासाथ कार्यदलले काम सुरु गर्ने जानकारी दिए । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू