एमाले अध्यक्ष र महासचिवले केन्द्रीय सदस्यको कार्यविभाजनलाई अन्तिमरूप दिने
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठक: निर्वाचन समीक्षा कार्यदल गठन र केन्द्रीय कार्यालय भवन निर्माणको निर्णय
नेकपा (एमाले)को केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई सथानीय तहकेन्द्रित र जनसङ्गठनको इञ्चार्जको जिम्मेवारी दिएको छ । बैठकले पार्टी पुनर्गठन र प्रतिनिधिसभा निर्वाचनको समीक्षालगायतका विषयमा थप अध्ययन गरी एक महिनाभित्र सुझाव दिन पार्टीका उपाध्यक्ष रामबहादुर थापा संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›