मन्त्रिपरिषद् बैठकबाट बजेट पारित

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
www.sidhakura.com · 10 घण्टा अघि

मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ को बजेट पारित गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत भएको शिक्षामन्त्री सस्मित पोखरेलले बताए। सरकारले करिव २२ खर्बको बजेट ल्याउने अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू