नेपाली नागरिकलाई श्रीलंकाको पर्यटक भिसा पूर्ण रूपमा निःशुल्क

यस स्टोरीको अंश: श्रीलंकाले नेपाली नागरिकलाई ३० दिनको निःशुल्क पर्यटक भिसा दिने
www.dcnepal.com · 2 दिन अघि

नेपाली नागरिकहरूका लागि श्रीलंका भ्रमण गर्न अब पर्यटक भिसा शुल्क नलाग्ने भएको छ। काठमाडौंस्थित श्रीलंकाली दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालीहरूका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन-ईटीए) को व्यवस्था गरिएको जानकारी दिएको हो। श्रीलंका सरकारले नेपालसहित विश्वका ४० देशका नागरिकहरूलाई लक्षित गर्दै यो नयाँ र आकर्षक सुविधा उपलब्ध गराउने निर्णय गरेको हो, जुन २०२६ मे २५ देखि नै लागू भइसकेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू