कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा

यस स्टोरीको अंश: कम्बोडियाले ६०२ नेपालीको जरिवाना मिनाहा गर्‍यो, ३०२ जना स्वदेश फर्कन बाँकी
www.canadanepal.com · 11 घण्टा अघि

कम्बोडिया सरकारले भिसा समयावधि सकिएर पनि त्यहीँ बसिरहेका ६०२ जना नेपालीलाई जरिबाना मिनाहा गरिदिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधमा कम्बोडिया सरकारले नेपालीको जरिबाना शुल्क मिनाहा गरेर उनीहरूलाई स्वदेश फर्कन सहज बनाइदिएको हो । दूतावासका अनुसार उनीहरूलाई ट्राभल डकुमेन्ट उपलब्ध गराइसकिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू