गाजाको ७० प्रतिशत भू-भाग कब्जा गर्न नेतन्याहूको निर्देशन
▸ यस स्टोरीको अंश: नेतन्याहुले गाजाको ७० प्रतिशत भूभाग नियन्त्रण गर्न सेनालाई निर्देशन दिएको दाबी
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुँले गाजाको थप भू-भाग कब्जा गर्न सेनालाई निर्देशन दिएका छन् । प्रारम्भिक चरणमा गाजाको करिब ७० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउने लक्ष्य रहेको उनले बताएका हुन् । यो कदम इजरायल र हमासबीच सन् २०२५ अक्टोबरमा भएको युद्धविराम सम्झौताविपरीत मानिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित