सरकारले गर्यो २९ सहसचिवको सरुवा (सूचीसहित)
▸ यस स्टोरीको अंश: सरकारद्वारा २९ सहसचिवको एकैपटक सरुवा
सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, रामकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र गणेश पौडेललाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। सरकारले प्रशासनिक संरचना सुदृढीकरण तथा कार्यसम्पादन प्रभावकारी बनाउन यो सरुवा गरिएको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›