रोस्ट्रम घेराउ गर्दै श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखलाई देखाए पर्चा, हेर्नुहोस् तस्बिरहरू

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुख अर्यालको मर्यादामा बसेर विरोध गर्न निर्देशन
www.setopati.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा सभामुखलाई पर्चा देखाएका छन्। संसदको रोस्ट्रम घेराउ गर्दै उनीहरूले सभामुख डोलप्रसाद अर्याललाई विभिन्न नारा लेखिएको पर्चा देखाएका हुन्। पर्चामा 'प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतको सम्मान गर' जस्ता नारा लेखिएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू