कैलालीमा रूखमा अड्किएका व्यक्तिको उद्धार

यस स्टोरीको अंश: सशस्त्र प्रहरीद्वारा कैलालीमा रूखमा अड्किएका व्यक्तिको सकुशल उद्धार
ghatanarabichar.com · 1 हप्ता अघि

सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका-११ ओलानीमा रूखमा अड्किएका एक जनाको सकुशल उद्धार गरेको छ । सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घरनजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू