बेल्जियम रेल-मिनीबस दुर्घटनामा चार जनाको मृत्यु

यस स्टोरीको अंश: बेल्जियममा रेल र मिनीबस ठोक्किँदा चार जनाको मृत्यु, पाँच बालबालिका घाइते
gorkhapatraonline.com · 21 घण्टा अघि

बेल्जियमको बुगेनहाउट सहर नजिक मङ्गलबार बिहान उच्च गतिमा आएको रेल र रेलवे क्रसिङ पार गरिरहेको मिनीबसबिच भएको ठक्करमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ भने पाँच जना बालबालिका गम्भीर घाइते भएका छन् । प्रारम्भिक विवरणअनुसार मिनीबस बन्द गरिएको रेल क्रसिङ अवरोध पार गर्दै अघि बढिरहेको देखिएको थियो । सोही क्रममा तीव्र गतिमा आएको रेलले ठक्कर दिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू