थाइल्याण्डको बैंककमा रेल र बस ठोक्किँदा ८ जनाको मृत्यु
▸ यस स्टोरीको अंश: बैंककमा रेल र बस ठोक्किँदा ८ जनाको मृत्यु, २० घाइतेथाइल्याण्डको राजधानी बैंककमा रेल र बस एक आपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । बैंककको रत्चाथेवी जिल्लामा रहेको एक रेलवे क्रसिङमा उक्त दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । ट्राफिक लाइट रातो भएका कारण बस रेलवे क्रसिङमै रोकिएको थियो र सुरक्षा ब्यारियर तल झर्न नपाउँदा मालबाहक रेलले ठक्कर दिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित