'सांसद्मा अशिष्ट व्यवहार भयो, सत्तापक्षको शब्दमा सभामुखको ध्यानाकर्षण होस्'
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीले सरकार संसद्प्रति जवाफदेही नभएसम्म विरोध जारी राख्ने चेतावनी
एमाले सांसद एशुदाकुमारी बरालले सत्तापक्षबाट आफूहरूलाई अमानवीय व्यवहार भएको टिप्पणी गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले घरिघरी अशिष्ट व्यवहार भइरहेको बताइन् । “पुराना दलहरूलाई घरिघरी अशिष्ट व्यवहार, अमानवीय व्यवहार गरिरहनुभएको छ,” उनले भनिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित