संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीद्वारा संसदमा पर्चा प्रदर्शन, सभामुखको मर्यादा कायम राख्न निर्देशन
shilapatra.com · 1 हप्ता अघि

नेकपा (एमाले)की सांसद एशोदा बरालले बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाउँदै प्रतिपक्षी दलका सांसदहरूका कुरामा सभामुखको ध्यानाकर्षण नभएको गुनासो गरेकी छन् । उनले सदनमा माननीयहरूले हरेक पुराना दलहरूलाई अशिष्ट व्यवहार र अमानवीय व्यवहार गरिरहेको भन्दै सभामुख अर्यालले केही नबोलेकोमा गुनासो गरिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू