प्रधानमन्त्री सदनमा आउनुहुन्छ, बैठक सञ्चालनमा सहयोग गर्नु : सभामुख अर्याल

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले संसद् अवरुद्ध, सभामुखको पहल असफल
www.capitalnepal.com · 16 घण्टा अघि

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरूसँग आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरूले विरोध जनाएपछि सभामुखले सो आग्रह गरेका हुन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू