प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : रास्वपा

यस स्टोरीको अंश: विपक्षी दलले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै संसदमा विरोध जारी राखे
www.dainiknepal.com · 2 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाह एक साताभित्र सदनमा आउने बताएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री एक हप्ताभित्र सदनमा आउने जानकारी गराएका हुन् । विपक्षी दलहरुले प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ नदिएको भन्दै विरोध गर्दै आएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू