सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

यस स्टोरीको अंश: सरकारले सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गर्‍यो
prasashan.com · 3 दिन अघि

सरकारले सहकारी क्षेत्रमा देखिएको अनियमितता तथा बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । यस निर्णयसँगै सहकारी क्षेत्रभित्र भएका समस्या तथा अनियमितताबारे तयार पारिएको आयोगको प्रतिवेदन अब सार्वजनिक हुने भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू