श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड र पर्चासहित प्रदर्शन गरेपछि सभामुख अर्यालको यस्तो निर्देशन

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुख अर्यालको मर्यादामा बसेर विरोध गर्न निर्देशन
hamrakura.com · 1 हप्ता अघि

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद्‌भित्र मर्यादित भएर आफ्ना गतिविधि सञ्चालन गर्न सांसदहरूलाई निर्देशन दिएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड र पर्चासहित सरकारको विरोध गर्दै केहीबेर उठेर मौन प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो निर्देशन दिएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू