मदन–आश्रितको ३३ औँ स्मृति दिवस : अझै रहस्यमा दासढुङ्गा घटना

यस स्टोरीको अंश: मदन–आश्रित स्मृति दिवस: ओली र नेपालद्वारा नेताद्वयको योगदानको स्मरण
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको आज ३३ औँ स्मृति दिवस देशव्यापी रूपमा मनाइएको छ । वि सं २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा दुवैको निधन भएको थियो । घटना भएको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि यसको ठोस छानबीन हुन सकेको छैन र यसलाई गम्भीर राजनीतिक षड्यन्त्र र हत्याको संज्ञा दिँदै आएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू