बाह्य दबाबबीच अर्थतन्त्र प्रभावित, विदेशी सञ्चिति १८.५ महिनाको आयात धान्ने अवस्थामा
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: अर्थतन्त्रमा सकारात्मक संकेत, संरचनागत चुनौती कायमै
विश्वव्यापी भू-राजनीतिक तनाव, मध्यपूर्वमा जारी द्वन्द्व तथा इन्धन मूल्यमा आएको तीव्र वृद्धिका कारण नेपालको समग्र आर्थिक गतिविधिमा असर परेको देखिएको छ। बुधबार प्रतिनिधि सभामा प्रस्तुत आर्थिक सर्वेक्षण २०८२-८३ ले बाह्य तथा आन्तरिक दुवै पक्षबाट अर्थतन्त्रमा दबाब बढ्दै गएको संकेत गरेको हो। यद्यपि, विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च स्तरमा पुगेको छ। उपलब्ध सञ्चितिले करिब १८.५ महिनासम्मको वस्तु तथा सेवा आयात सहज रूपमा धान्न सक्ने अवस्था रहेको सर्वेक्षणमा उल्लेख छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›