सेयर बजारमा बीमा कम्पनीले एकै वर्षमा गरे साढे १६ अर्ब लगानी, कुनले कति बढाए?

यस स्टोरीको अंश: पाल्पा र पाँचथरका स्थानीय तहमा बेरुजु घट्दो, महालेखाको प्रतिवेदनले औंल्यायो
bizmandu.com · 1 हप्ता अघि

सेयर बजारमा बीमा कम्पनीले ४०.९२ प्रतिशतले लगानी बढाएका छन्। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासम्म आइपुग्दा जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले सेयर बजारमा ५६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ लगानी गरेका छन्। बैंकहरूको ब्याजदर घट्दा मुद्दती निक्षेपले लागत धान्न नसक्ने देखिएपछि बीमा कम्पनीले सेयर बजारमा लगानी बढाएका हुन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू