४९ प्रतिशतमा पुग्यो जीवन बीमाको पहुँच, लगानी ८ खर्ब २५ अर्ब रुपैयाँ

यस स्टोरीको अंश: निर्जीवन बीमा व्यवसायमा ४१ अर्बभन्दा बढी शुल्क आर्जन
biznessnews.com · 8 घण्टा अघि

बीमा कम्पनीहरूको शाखा विस्तारसँगै बीमा व्यवसाय र यसको पहुँचमा सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ आर्थिक सर्वेक्षण रिपाेर्टअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा वैदेशिक रोजगार म्यादी जीवन बीमासहित नेपालको कुल जनसंख्याको ४९.९ प्रतिशत हिस्सामा जीवन बीमाको पहुँच पुगेको छ। यो अवधिमा बीमा कम्पनीहरूको शाखा संख्या झन्डै ३ हजार पुगेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू