सरकारबारे प्रतिनिधि सभाका सांसदहरुको विश्लेषण- प्रभावहीन र कमजोर बन्दै गयो

यस स्टोरीको अंश: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि 'आयोजना बैंक' कार्यान्वयनमा ल्याउने
www.pardafas.com · 1 हप्ता अघि

प्रतिनिधि सभाका सांसदहरुले जनविश्वास गुमाउँदै गएको भन्दै सरकारको आलोचना गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरु रिङ्गला यादव, रिना उप्रेती, रिमा विश्वकर्मालगायतले सरकार कमजोर र प्रभावहीन बन्दै गइरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । सांसद यादवले उखु किसानको भुक्तानी अझै दिने काम गर्न नसकेको भन्दै सरकारको क्षमतामाथि नै प्रश्न उठाइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू