कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन
▸ यस स्टोरीको अंश: उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्षमा पुनः मनोनीतनेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ । पार्टी सभापति गगनकुमार थापाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । यसअघि पनि श्रेष्ठ पार्टीको कोषाध्यक्ष थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›