साहित्यकार इल्या भट्टराईको व्यक्तित्व र कृतित्वमाथि चर्चा
▸ यस स्टोरीको अंश: साहित्यकार इल्या भट्टराईको व्यक्तित्व र कृतित्वमाथि नियात्रा समाज नेपालद्वारा परिचर्चा
साहित्यकार इल्या भट्टराईको साहित्यिक व्यक्तित्व तथा नियात्राकृतिमाथि केन्द्रित विशेष परिचर्चा सम्पन्न भएको छ । नियात्रा समाज नेपालले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले भट्टराईका नियात्राकृतिहरूमाथि धारणा राखे । नियात्राकार भट्टराईले आफ्नो लेखन यात्रामा पिताजी साहित्यकार मदनमणि दीक्षितबाट प्रेरित भएको र पति इन्जिनियर दीपक भट्टराईको सहयोग रहेको स्मरण गरिन् । साहित्यकार इल्याका पाँच कथा तथा पाँच नियात्राकृति प्रकाशित छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›