पन्तका दुई नियात्राकृति सार्वजनिक
▸ यस स्टोरीको अंश: साहित्यकार रामप्रसाद पन्तका दुई नियात्राकृति सार्वजनिकसाहित्यकार तथा साहित्यक पत्रकार रामप्रसाद पन्तका दुई नियात्राकृति एकसाथ सार्वजनिक गरिएको छ । शनिबार (जेठ २) काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराईलगायत साहित्यकारले ‘शिखर शिखरको सौन्दर्य’ र ‘शिवलोकको आलोक’ लोकार्पण गरे । कार्यक्रममा प्रा. डा. भट्टराईले पन्तको साहित्य लेखन आफ्नै शैलीको रहेको बताए । कृतिकारका कतिपय कृति आफूले पनि पढेको उनले उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›