स्याङ्जामा ‘कार्यपत्र प्रस्तुति, अन्तरक्रिया तथा सिर्जना वाचन’ सम्पन्न
▸ यस स्टोरीको अंश: ‘नेपाल गाथा’लाई उत्तम शान्ति पुरस्कार प्रदान गरिने
प्रगतिशील लेखक सङ्घ स्याङ्जाद्वारा आयोजित “कार्यपत्र प्रस्तुति, अन्तरक्रिया तथा सिर्जना वाचन” कार्यक्रम वालिङ् बहुमुखी क्याम्पस, वालिङ् स्याङ्जाको सभाहलमा सम्पन्न भएको छ । प्रमुख अतिथि उपाध्यायले “नेपाली प्रगतिशील साहित्य लेखन” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । यसैगरी, त्रिलोचन ढकालले “स्याङ्जा जिल्लामा प्रगतिवादी साहित्यको उद्भव र विकास” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›