दोस्रो 'ग्लोबल स्टार अवार्ड- २०२६' सम्पन्न : बसुन्धरा भुसालदेखि पल शाहसम्म सम्मानित

यस स्टोरीको अंश: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक
www.news24nepal.com · 1 हप्ता अघि

दक्ष इन्टरनेशनलको आयोजनामा राजधानीमा 'ग्लोबल स्टार अवार्ड-२०२६' को दोस्रो संस्करण भव्य रूपमा सम्पन्न भएको छ । सुकेधारास्थित होटल मर्क्यूरमा आयोजित समारोहमा कला, संगीत, पत्रकारिता, समाजसेवा, शिक्षा र स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गरियो । कार्यक्रममा वरिष्ठ अभिनेता निर शाह प्रमुख अतिथि र हास्य कलाकार मदनकृष्ण श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू