रास्वपाको महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रथम महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार ७७ जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठन जेठ ७ देखि १५ गतेसम्म, स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन जेठ २० गतेसम्म, महाधिवेशन प्रतिनिधिको नामावली पेश जेठ २५ गतेसम्म गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित