रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा देशभर वडा अधिवेशन सम्पन्न, केन्द्रीय महाधिवेशनको तयारी
www.drishtinews.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दै छ । रास्वपाले गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो । करिब ३ हजार वडामा तदर्थ समिति बनेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू