‘पत्रकारिता जगतले आफ्नो मर्यादा र जिम्मेवारीलाई ध्यान दिनपर्छ’

यस स्टोरीको अंश: गण्डकी प्रदेशमा औषधीय प्रयोजनका लागि गाँजा खेतीको विधेयक दर्ता
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनलाई लक्षित गर्दै केन्द्रीय प्रतिनिधि तोकेको छ । असार ७, ८ र ९ गते हुने पहिलो महाधिवेशनका लागि वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशन सम्पन्न गराउने जिम्मेवारी तोकिएको हो । जसमा पार्टीका शीर्ष नेतादेखि सांसद र विभागीय नेतृत्वसम्मलाई जिल्ला–जिल्लामा खटाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू