दुई सहसचिवको सरुवा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकमा पौडेल
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति यादव भन्छन्: लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न सबै दल जिम्मेवार हुनुपर्छ
गृह मन्त्रालयले हालै मन्त्रालयमा सरुवा गरिएका दुई सहसचिवलाई रिक्त निकायमा पदस्थापन गरेको छ । मन्त्रालयले सहसचिव प्रदीप कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकमा सरुवा तथा पदस्थापन गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›