बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दामा फरार प्रणवलाल सिंह पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रणवलाल सिंहलाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका सिंहलाई काठमाडौं महानगरपालिका–१३ छाउनीबाट पक्राउ गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›