बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी प्रमोद कुमार ठाकुर पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगञ्ज महानगर ११ बस्ने ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय र ९ लाख २६ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›